आज सुनको मूल्यचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया