आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया