साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको सुन आइतबार भने ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको सुन आज आइतबार सुनको मूल्य तोलाको १ लाख ६६ हजार रुपैयाँमा किनबेच हुँदै छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ९८० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ९६० रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया