आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।




















प्रतिकृया