नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनचाँदीको मुल्य बढेको छ । अघिल्लो दिन प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजारले बढेर तोलाको १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँमा पुगेको छ, अघिल्लो दिन यसको मूल्य १ हजार ९६० रुपैयाँ थियो।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया