साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज सोमबार तोलाको १ लाख ६५ हजार रुपैयाँमा किनबेच हुँदै छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ९६० रुपैयाँ रहेको चाँदी सोमबार १ हजार ९५५ रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया