साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार ४ सयले घटेर तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा किनबेच हुँदै छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज बुधबार १ हजार ९४० रुपैयाँमा कायम भएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया