SHAREHUBSHAREHUB

आज लसुनको मूल्य बढ्दा अन्य तरकारीको मूल्य कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
AdvertisementAds
आज लसुनको मूल्य बढ्दा अन्य तरकारीको मूल्य कति पुग्यो ?
AdvertisementAds

कालिमाटी बजार विकास समितिले आजका लागी तरकारीको मूल्य सार्वजनिक गरेको छ जसअनुसार आज हरियो लसुनको मूल्य आज प्रतिकिलो १०० रुपैयाँले बढेको छ। हिजो १७६ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको लसुन आज २७६ रुपैयाँमा पुगेको छ।

त्यसैगरी, कन्य च्याउको मूल्य घटेको छ। हिजो प्रतिकिलो २०० रुपैयाँ रहेको च्याउ आज २४ रुपैयाँ घटेर १७६ रुपैयाँमा बिक्री भइरहेको छ।

अन्य तरकारीहरूको मूल्य यस प्रकार छ: चिचिन्डो ५५, बरेला ६५, लोकल गोलभेंडा ७७, र काउली ९५ रुपैयाँ प्रतिकिलो।

आजको फलफूल, तरकारी तथा माछाको मुल्यसुची हेर्नुहोस्

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स