प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजे सत्तारूढ दलहरूको बैठक बोलाएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुने उक्त बैठकमा सरकारको सयदिने कामको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुनेछ।
प्रधानमन्त्रीले सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग बैठक आयोजना गरेका हुन्।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया