आज पुदिनाको मुल्य घट्दा टाटे सिमिको बढ्यो, अन्य तरकारीको मुल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
आज पुदिनाको मुल्य घट्दा टाटे सिमिको बढ्यो, अन्य तरकारीको मुल्य कति ?

कालिमाटी तरकारी बजार विकासले आजका लागि तरकारी, फलफुल तथा माछाको मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज, पुदिना र सेलरीको मुल्य घटेको छ ।

हिजो ८५० रुपैयाँ रहेको पुदिना आज घटेर ६७६ रुपियाँमा कारोबार भइरहेको छ त्यस्तै हिजो ९५० रुपियाँ रहेको सेलरी आज ५५० रुपियाँमा झरेको छ।

त्यस्तै उता टाटे सिमीको मूल्य २० रुपियाँले बढेर ९५ रुपियाँमा पुगेको छ भने लौका २३ रुपियाँले बढेर ५० रुपियाँमा कारोबार भइरहेको छ।

सम्पूर्ण तरकारी, फलफुल तथा माछाको मुल्यहरु हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स