SHAREHUBSHAREHUB

आज ताजा तरकारी र फलफूलको मूल्य घट्यो कि बढ्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १९ गते
AdvertisementAds
आज ताजा तरकारी र फलफूलको मूल्य घट्यो कि बढ्यो?
AdvertisementAds

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ, जसअनुसार आज ठुलो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ, लोकल सानो २५ रुपैयाँ, रातो आलु ६८, मुडे आलु ६०, गाजर ७०, बन्दा लोकल ६०, काउली ११० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यस्तै स्याउ फुजी न्युनतम ३००, केरा १४०, अनार ३८०, मेवा(भारतीय) १००, अम्बा १३०, शरीफा  १५०, आभोकाडो २०० रुपैयाँ प्रतिकेजीमा कारोबार हुँदै छ ।

उता ताजा माछा (रहु) न्युनतम ३४०, ताजा माछा (बचुवा) २५०, ताजा माछा (छडी)  २८० रुपैयाँ प्रतिकिलोमा किनबेच हुँदै छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १९, २०८१

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स