आज तरकारी, फलफुल र माछा कतिमा किनबेच हुदैँ छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
आज तरकारी, फलफुल र माछा कतिमा किनबेच हुदैँ छ ?

कालिमाटी तरकारी फलफुल बजार विकास समितिले आजका लागि तरकारी, फलफुल र माछाको मुल्य सार्वजनिक गरेको छ, जसअनुसार आज ठुलो गोलभेडाको न्युनतम  मुल्य  प्रतिकिलो ७५, रातो आलु ६७, प्याज सुकेको ५३, गाजर ९५, काउली ९५, मुला ३२, साग ५५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै आज स्याउ फुजीको न्युनतम  मुल्य  प्रतिकिलो  ३१०, केरा दर्जन १४५, अनार ४२६, अंगुर ३७६, तर्बुजा ६५, किवि ३००, आभोकाडो २२६ रुपैयाँमा किन बेच भइरहेको छ ।

उता ताजा माछाको  न्युनतम  मुल्य  प्रतिकिलो ३३५, बचुवा माछा २४५, छडी माछा २४० र राजा च्याउ २९० रुपैयाँमा बिक्रि वितरण हुदैँ छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ३१, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स