SHAREHUBSHAREHUB

आज ठूलो गोलभेंडाको मुल्य घट्यो, अन्य तरकारीको मुल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ८ गते
AdvertisementAds
आज ठूलो गोलभेंडाको मुल्य घट्यो, अन्य तरकारीको मुल्य कति ?
AdvertisementAds

आज कालिमाटी तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफुल तथा माछाको मूल्य सार्वजनिक गरेको छ, जसअनुसार आज ठूलो गोलभेंडा मुल्य घटेको छ ।
हिजो १४५ रुपैयाँमा बिक्री भएको गोलभेंडा आज १२५ रुपैयाँमा झरेको छ।

त्यस्तै आज कुरिलो र चमसुरको सागको मूल्य भने बढेको भएको छ। कुरिलोको मूल्य हिजो प्रतिकिलो ९०० रुपैयाँ रहेकोमा आज १५० रुपैयाँले बढेर १०५० रुपैयाँमा पुगेको छ। यसैबीच, चमसुरको साग पनि महँगिएको छ, जुन आज ८६ रुपैयाँले बढेर २२६ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि अघिल्लो दिन यसको मूल्य १४० रुपैयाँ थियो।

दैनिक मूल्य बारे जानकारी – वि.सं. कार्तिक ०८, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स