SHAREHUBSHAREHUB

आज गोलभेडा र च्याउको मुल्यमा उछाल, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १० गते
AdvertisementAds
आज गोलभेडा र च्याउको मुल्यमा उछाल, अन्य तरकारीको मूल्य कति ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज लोकलभन्दा भारतीय गोलभेंडा महँगो भएको छ ।

आज लोकल गोलभेंडा न्युनतम  प्रतिकिलो २५ रुपियाँ हुँदा भारतीय गोलभेंडा भने ९० रुपियाँ पुगेको छ । सोमबार कन्य च्याउ १५० रुपियाँमा किनबेच भइरहँदा डल्ले च्याउ भने ३०० रुपयाँ पुगेको छ ।

आज सुकेको प्याज ११५, गाजर ९०, बन्दा ६०, काउली ९०, मकैबोडी ७०, घिउसिमी लोकल ६०, भटमासकोसा १२०, लौका ४०, पाकेको फर्सी ५०, पिँडालु ७०, रायो साग ९० ब्रोकाउली न्युनतम १८० रुपियाँमा कारोबार भइरहेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स