आज कति पुग्यो फलफूल, तरकारी तथा माछाको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३० गते
आज कति पुग्यो फलफूल, तरकारी तथा माछाको मूल्य ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज ठुलो गोलभेडाको औसत मूल्य ६५, रातो आलु ७०, प्याज भारतीय ११७, गाजर ११०, काउली ९५,मुला ३५, चुकन्दर ६५  रुपैयाँ  कायम भएको छ ।

त्यस्तै आज स्याउको औसत मूल्य ३१०, केरा दर्जन   १४५, कागती २२६, अनार ३७६, अंगुर ३७६, सुन्तला ११०, तर्बुजा ६५, जुनार २६६, भुइँ कटहर गोटाको १७०, मेवा ११०, किवि ३२६, शरिफा ११०, आभोकाडो २२६ रुपैयाँ प्रतिकिलोमा किनबेच हुँदै छ ।

उता  ताजा रहू माछाको औसत मूल्य ३३५, बचुवा माछा २४५, छडी माछा २४०, राजा च्याउ २९० रुपैयाँमा कारोबार भईरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ३०, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स