instainsta

आज कति पुग्यो तरकारी र फलफूलको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १३ गते
आज कति पुग्यो तरकारी र फलफूलको मूल्य ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज लोकल गोलभेंडा न्युनतम प्रतिकिलो २५, गाजर ९०, आलु मुडे ५५, प्याज १२०, बन्दा लोकल ६० काउली स्थानीय ९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, मौसम न्युनतम प्रतिकिलो १३०, जुनार २००, भुइँकटहर १६०, रुख कटहर ९०, अम्बा १२०, किवि ४००, मा किनबेच भईरहेको छ ।

उता ताजा माछा रहू न्युनतम ३४०, ताजा छडी माछा २४०, बचुवा २५० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १३, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स