आज कति पुग्यो तरकारी, फलफुल र माछाको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३० गते
आज कति पुग्यो तरकारी, फलफुल र माछाको मूल्य ?

कालिमाटी बजार विकास समितिले आजका लागी तरकारी, फलफुल र माछाको मूल्य सार्वजनिक गरेको जसअनुसार आज ठुलो गोलभेडाको औसत मूल्य १४५, रातप आलु ९७, प्याज सुकेको १०४, गाजर १६०, बन्दा ५५, तिते करेला ६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज अनारको औसत मुल्य ३८०, केरा दर्जन १५५, कागती २३०, सुन्तला ११०, जुनार २९०, भुई कटहर (प्रति गोटा) १९० रुपैयाँ कायम गरेको छ  ।

उता ताजा माछा(रहु)को औसत मूल्य ३४३, ताजा माछा(बचुवा) २४५, ताजा माछा(छडी) २५० रुपैयाँमा किनबेच भईरहेको छ  ।

दैनिक मूल्यहरु – वि.सं. असोज ३०, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स