SHAREHUBSHAREHUB

आज कति पुग्यो तरकारीको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १६ गते
AdvertisementAds
आज कति पुग्यो तरकारीको मूल्य ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज काउली न्युनतम ११० रुपैयाँ  प्रतिकिलोमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज घिउसिमी प्रतिकिलो न्युनतम ९० रुपियाँ, भटमासकोसा १०० मा कारोबार भइरहेको भटमासकोसा रुपैयाँ, ठूलो गोलभेंडा न्युनतम ५०, लोकल २०, मुडेको आलु ६०, प्याज १२६, बन्दा ५०, भन्टा ३० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १६, २०८१

स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स