SHAREHUBSHAREHUB

आज कति पुग्यो तरकारीको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ६ गते
AdvertisementAds
आज कति पुग्यो तरकारीको मूल्य ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज रातो आलुको न्युनतम मूल्य प्रतितोला ६० रुपैयाँ, गाजर लोकल ७० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, पुदिना ६०० रुपैयाँ, केरा १४० रुपैयाँ दर्जन, जुनार २२० रुपैयाँ प्रतिकेजी, खुर्सानी हरियो १५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ०६, २०८१

स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स