SHAREHUBSHAREHUB

आज कति पुग्यो तरकारीको मुल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३० गते
AdvertisementAds
आज कति पुग्यो तरकारीको मुल्य ?
AdvertisementAds

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति कृषिले दैनिक उपजको मूल्य विवरण सार्वजनिक गरेको छ।

जस अनुसार आज गोलभेडा ठूलो नेपालीको मूल्य प्रतिकेजीको रू ८० न्यूनतम मूल्य, गोलभेडा सानो लोकलको मूल्य प्रतिकेजी रु ५० न्यूनतम मूल्य कायम भएको छ ।

त्यस्तै आलु रातोको मूल्य प्रतिकेजी ६५ सार्वजनिक भएको छ । आलु रातो(मुडे)को प्रतिकेजी रु ५८ रुपैयाँ न्यूनतम मुल्य निर्धारण गरिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. साउन ३०, २०८१

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स