SHAREHUBSHAREHUB

आज कतिमा किनबेच हुदैँछ तरकारी र फलफुल ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ४ गते
AdvertisementAds
आज कतिमा किनबेच हुदैँछ तरकारी र फलफुल ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी मूल्य ९० रुपैयाँ भएको छ।

त्यस्तै,रातो आलुको न्युनतम मूल्य प्रतिकेजी रू ६५, प्याज सुकेको मुल्य रु. १००, रायोको साग रु. ९०, ब्रोकाउली मुल्य रु.१५०, चुकन्दर मूल्य रु. ६०,केरा मूल्य रु. १४०, हरियो धनिया प्रतिकिलो रु. ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ०४, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स