नेकपा एमालेको सचिवालय बैठक आज अपराह्न ५ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दै छ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन, र पार्टी कार्यालय निर्माणका लागि व्यापारी सहयोगको विवादमा छलफल हुने अपेक्षा छ।
स्थानीय तह उपनिर्वाचन २ मंसिरदेखि सुरु भई १६ मंसिरमा मतदान हुनेछ। २४ असोजको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको नाम कात्तिक २२ सम्म पठाउन निर्देशन दिएको थियो।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया