अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मतगणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् भने डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले केही स्थानमा अग्रता लिइरहेकी छिन्। मंगलबार सम्पन्न मतदानमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो।
अहिलेसम्म ट्रम्पले ९९ स्थानमा अग्रता बनाएका छन् भने ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छिन्। प्रारम्भिक सर्वेक्षणहरूमा ह्यारिसले थोरै अग्रता लिने संकेत भए पनि मतगणना जारी रहेकाले नतिजामा परिवर्तन आउन सक्ने सम्भावना रहेको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया