अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरण नगर्ने भएको छ।
बुधबार बसेको कम्पनीको ९५औँ सञ्चालक समितिको बैठकले लाभांस वितरण नगर्ने निर्णय गरेको हो। संस्थाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सेयरधनीलाई लाभांस नदिने भएसी सो निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।














![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया