संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवाल ले छुट्टाछुट्टै रिट पेस गरेका हुन्। रिटमा संवैधानिक परिषद्को वैशाख २४ गतेको निर्णय संविधानको मर्मविपरीत, स्वेच्छाचारी र बदनीयतपूर्ण रहेको जिकिर गर्दै उक्त सिफारिस बदर गर्न माग गरिएको छ।
साथै पहिलो वरीयतालाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न पनि माग गरिएको छ। वैशाख २४ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा रहेका डा. मनोजकुमार शर्मा लाई सिफारिस गरेको थियो।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया