instainsta

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट, अन्तरिम आदेश पाउला?

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट, अन्तरिम आदेश पाउला?
AdvertisementAds

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाउँदै मंगलबार रिट दायर गरेका हुन्।

थापाले धितोपत्र बोर्डबाट जारी निर्देशिका, २०७९ र धितोपत्र ऐन, २०६३ को दफा ११८ संविधानको धारा १, ४६, र १६२ सहितका प्रावधानहरूसँग बाझिएको भन्दै यी व्यवस्था अमान्य गराउन माग गरेका छन्। सर्वोच्चमा बहस जारी छ। अदालतले अन्तरिम आदेश दिएमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स तत्कालका लागि रोकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स