instainsta

साउन ८ गतेदेखि किन बन्द हुँदैछ नेपाल–भारत सीमा नाका ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३२ गते
साउन ८ गतेदेखि किन बन्द हुँदैछ नेपाल–भारत सीमा नाका ?
AdvertisementAds

भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई ध्यानमा राख्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द हुने भएका छन्। निर्वाचन यही जुलाई २४ र २८ (साउन ८ र १२) मा हुने भएकाले सुरक्षाको दृष्टिले सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो।

दार्चुलाको पुलघाट नाका आगामी साउन ५ गते बेलुकादेखि साउन ८ गते बिहानसम्म बन्द हुनेछ। त्यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ।

आकस्मिक अवस्था परेमा भने दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स