मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाबाट काठमाडौं आएका प्रसाईंले विमानस्थलभित्र पोस्टरसहित कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया