महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि कुल ६ हजार २८५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो।
उक्त सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
निर्धारित अवधिभित्र कुनै आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया