SHAREHUBSHAREHUB

एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २१ गते
AdvertisementAds
एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहअन्तर्गतको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखेको छ।

हाल उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ।

निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सकिने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन प्राप्त नभए उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स