समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार ३३२७ कित्ता संस्थापक सेयर बिक्रीका लागि पुनः सार्वजनिक गरेको छ।
यसअघि कम्पनीले उक्त सेयर आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र किन्न पाउने गरी बिक्री खुला गरेको थियो। तर तोकिएको समयसीमा भित्र बिक्री नहुँदा बाँकी सेयर अब सर्वसाधारणका लागि समेत उपलब्ध गराइएको हो।
शेयर किन्न इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाले ७ दिनभित्र आवश्यक कागजातसहित किन्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरेर बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया