सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनी प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

बैंकले यसअघि संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको थियो। तर, उक्त अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

Pro share lumbin https://bajarkochirfar.com/where-to-apply-for-the-sale-of-shares-of-lumbini-bikas-bank-to-the-general-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स