सर्वसाधारणका लागि छिमेक लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सर्वसाधारणका लागि छिमेक लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ। संस्थाका दुई जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल ६९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेका हुन्।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले कम्तीमा ५ हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सेयर खरिदका लागि व्यक्ति तथा संस्थागत दुवै लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले वैशाख २१ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा आवेदन पुग्ने गरी पेश गर्नुपर्नेछ।

download 1 6 https://bajarkochirfar.com/where-to-apply-for-the-sale-of-shares-of-chhimek-laghubitta-to-the-general-public | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स