स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।
यस आईपीओमा लगानीकर्ताले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १००० कित्तासम्म आवेदन दिन पाइनेछ। उक्त निष्काशनको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ १८ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया