नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सेबोन, नेप्से र सिडिएससीबीच बुधबार समन्वयात्मक छलफल सम्पन्न भएको छ।
ललितपुरको खुमलटारस्थित सेबोनको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा तीनै निकायका उच्च पदाधिकारीहरू सहभागी थिए। छलफलमा बजार सुधार, प्रविधि अभिवृद्धि, समन्वय अभावको समाधान, नियमन, सुपरीवेक्षण र लगानीकर्ताको हितका विषयमा गहन चर्चा भएको थियो।
साथै, यस्ता बैठकहरू नियमित रूपमा आयोजना गर्ने सहमति पनि भएको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया