आज (सोमबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिन (आईतबार) को मूल्यसँग मिल्दोजुल्दो हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा स्थिर रहँदै हालसम्मकै उच्च विन्दुमा कायम छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया