आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बिहीबारको मूल्यसँग समान हो।
तर चाँदीको मूल्यमा भने उल्लेखनीय वृद्धि देखिएको छ। हालसम्मकै उच्च मूल्यमा पुगेको चाँदी आज प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया