आज कति पुग्यो सुनचाँदीको मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ६ गते
आज कति पुग्यो सुनचाँदीको मूल्य ?
AdvertisementAds

आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कायम भएको छ। हिजो पनि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स