नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भई प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया