पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गरिएको पक्राउ ‘प्रतिशोधपूर्ण’ भएको प्रतिक्रिया दिएका छन्।
प्रहरी पक्राउ पुर्जी लिएर पुगेपछि उनले कानुनी परामर्शका लागि रमेश बडाल र टिकाराम भट्टराईसँग छलफल गरेका थिए।
परामर्शका क्रममा ओलीले वरिष्ठ अधिवक्ताहरूसँग भने, ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु—तपाईंहरू तयारी गर्नुहोस्।’




















प्रतिकृया