नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेभन्दा बढी सिट जित्ने दाबी गरेका छन्। पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकमा सम्बोधन गर्दै प्रचण्डले यसपटक एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने सम्भावना बढेको बताएका छन्।
एक नेताका अनुसार, प्रचण्डले एमालेसँग कतिपय क्षेत्रमा तालमेलको हल्ला खारेज गर्दै जनताबाट तिरस्कृत र अस्वीकृत भएका तत्वहरूसँग कुनै पनि गठबन्धन वा तालमेल नहुने प्रष्ट पारेका छन्। बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना खारेज गरेका थिए।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया