instainsta

हामी सामाजिक सञ्जालबाट जन्मेका होइनौँ, काम गरेर आएका ‘अर्ग्यानिक’ हौँ, अबको प्रधानमन्त्री हामी नै हुन्छौँ: कुलमान घिसिङ

हामी सामाजिक सञ्जालबाट जन्मेका होइनौँ, काम गरेर आएका ‘अर्ग्यानिक’ हौँ, अबको प्रधानमन्त्री हामी नै हुन्छौँ: कुलमान घिसिङ
AdvertisementAds

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावपछि देशको नेतृत्व गर्ने दाबी गरेका छन्। जनकपुरमा चुनावी कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अरूलाई प्रधानमन्त्री बनाउने उद्देश्यका लागि आफूहरू यहाँ नआएको बताएका छन्।

उनले भने, ‘सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन, डेलिभरी दिएर अर्ग्यानिक रूपमा स्थापित भएको पार्टी हो । छोटो समयमा आएको भए पनि यो पार्टीले नै देशको नेतृत्व गर्छ, प्रधानमन्त्री हामी नै हुन्छौँ, देशको लिड गर्छौँ । यो देशको लिड गर्न आएका हौँ, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ ।’

उनले भने, प्रधानमन्त्री केवल भाषण गरेर बन्ने हैन, जनताले कामको आधारमा छानेपछि मात्र हुने कुरा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स