जेन-जी आन्दोलनमा चोरिएको सामान फिर्ता ल्याउन वडाअध्यक्षले लगाए यस्तो जुक्ति

जेन-जी आन्दोलनमा चोरिएको सामान फिर्ता ल्याउन वडाअध्यक्षले लगाए यस्तो जुक्ति

घोराही उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्ष मधुसुदन शर्माले वडावासीलाई वडा कार्यालयको सम्पत्ति फिर्ता बुझाइदिन आग्रह गरेका छन्।

आइतबार (२०८२ भदौ २९) प्रकाशित सूचनामा शर्माले भनेका छन्, “वडा कार्यालयको तोडफोड तथा आगजनी हुदा वडा को सम्पत्ती हामी सवैको सम्पत्ती हो भनि वडाकार्यालय का महत्वपूर्ण सामग्री छ सुरक्षा गर्ने मनसायले आ-आफ्नो घरमा लगेका वडावासीले वडा कार्यालय मा बुझाइदिनुहुन विनम्र अनुरोध गर्दछौ। हालै कार्यालयमा भएको तोडफोड र आगजनीपछि सम्पत्तिहरू सुरक्षित गर्न वडाअध्यक्षले यस्तो आग्रह गरेका हुन्।

548214218 24511729701825853 6819688318314305334 n https://bajarkochirfar.com/ward-chairman-uses-this-tactic-to-return-stolen-goods-during-gen-g-movement | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स