SHAREHUBSHAREHUB

मतगणना अपडेट : इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङले सबैभन्दा अगाडी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङले सबैभन्दा अगाडी
AdvertisementAds

इलाम क्षेत्र नम्बर २ मा जारी प्रारम्भिक मतगणनामा नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

हालसम्मको मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४९१ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोकुल राईले १७१ मत, र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स