दाङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्यले अप्रत्याशित र भारी अग्रता लिएका छन्। हालसम्म ३,९१५ मत गणना हुँदा आचार्यले २,४२९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेल ५८३ मतका साथ दोस्रो स्थानमा छन्, जुन आचार्यको तुलनामा झण्डै चार गुणा कम हो। नेपाली कांग्रेसका किरणकिशोर घिमिरे ३८७ मतका साथ तेस्रो स्थानमा छन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया