SHAREHUBSHAREHUB

मतगणना अपडेट : काठमाडौं–३ मा कुलमान भन्दा राजुनाथ पाण्डे अगाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : काठमाडौं–३ मा कुलमान भन्दा राजुनाथ पाण्डे अगाडि
AdvertisementAds

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले फराकिलो अग्रता कायम गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार पाण्डेले ९,०२३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ५,३८७ मत ल्याएका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले हालसम्म ३,२१६ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स