नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म तीन स्थानमा अग्रता लिएको छ। अग्रता लिने उम्मेदवारहरूमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, महेन्द्रबहादुर शाही र अर्जुनबहादुर थापा रहेका छन्।
रुकुम पूर्वबाट उम्मेदवार रहेका संयोजक प्रचण्डले हालसम्म ४ हजार ३९८ मत प्राप्त गरेका छन्।
त्यस्तै, कालीकोटबाट उम्मेदवार रहेका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ४ हजार ६५६ मतसहित अग्रता कायम गरेका छन्।
यस्तै, म्याग्दीमा शिक्षा मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएका महावीर पुनलाई पछि पार्दै नेकपाका उम्मेदवार अर्जुनबहादुर थापा २०१ मतसहित अगाडि रहेका छन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया