SHAREHUBSHAREHUB

मतगणना अपडेट : काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २५ हजार मत कट्यो, १९ हजार बढीको अन्तरले कांग्रेसका कृष्ण बानियाँ पछाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २५ हजार मत कट्यो, १९ हजार बढीको अन्तरले कांग्रेसका कृष्ण बानियाँ पछाडि
AdvertisementAds

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले स्पष्ट अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार उनले २५ हजार ६१९ मत प्राप्त गरेका छन्।

उनका प्रमुख प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका कृष्ण बानिया क्षेत्री,ले ६ हजार १२४ मत पाएका छन् भने नेकपा एमालेका अमनकुमार मास्केले ३ हजार ९९७ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स