SHAREHUBSHAREHUB

मतगणना अपडेट : सर्लाही–४ मा गगन थापा १७ सय मतले पछाडी, अमरेश सिंहको पकड बलियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : सर्लाही–४ मा गगन थापा १७ सय मतले पछाडी, अमरेश सिंहको पकड बलियो
AdvertisementAds

सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो अपडेटअनुसार उनले २,८४७ मत प्राप्त गरेका छन्।

उनका प्रमुख प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १,७१४ मत पाएका छन् जसले दुबैको बीचमा १,१३३ मतको फरक देखाउँछ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव रहेका छन्, जसले ४१० मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत पाएका छन्। मतगणना अझै जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स