SHAREHUBSHAREHUB

मतगणना अपडेट : डडेल्धुरामा ‘देउवा विरासत’ संकटमा: रास्वपाका तारा जोशीको अग्रता, कांग्रेस तेस्रो स्थानमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : डडेल्धुरामा ‘देउवा विरासत’ संकटमा: रास्वपाका तारा जोशीको अग्रता, कांग्रेस तेस्रो स्थानमा
AdvertisementAds

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ। प्रारम्भिक मतगणना अनुसार रास्वपाका उम्मेदवार ताराप्रसाद जोशी १,०५२ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ५३० मतका साथ पछ्याइरहेका छन्। दशकौँदेखि कांग्रेसको गढ मानिएको डडेल्धुरामा यसपटक कांग्रेसका उम्मेदवार नैनसिंह महर ५०८ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। नेकपा एमालेका चक्रप्रसाद स्नेही १५३ मतका साथ चौथो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स